Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

इरानका राष्ट्रपति रायसीको अन्तिम संस्कार तेहरानमा हुने


८, जेठ २०८१
  • 238
    SHARES
  • इरानका राष्ट्रपति रायसीको अन्तिम संस्कार तेहरानमा हुने

    काठमाडौं – यतिबेला इरान राष्ट्रपति गुमाएको पाँच दिने राष्ट्रिय शोकमा छ। आइतबार भएको हेलिकप्टर दुर्घटनामा निधन भएका इरानका राष्ट्रपति इब्राहिम रायसीको निधनमा त्यहाँ राष्ट्रिय शोक घोषणा भएको हो।

    हेलिकोप्टरमा दुर्घटनामा निधन भएका राष्ट्रपतिसहित ९ जनाको तेहरानमा अन्तिम संस्कार हुने त्यहाँको सरकारी मिडियालाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमले समाचार लेखेका छन्। मुस्लिम परम्परा अनुसार उनीहरुको अन्तिम संकार हुनेछ।

    हेलिकप्टर दुर्घटनामा निधन भएका सबै जनाको शव मंगलबार तबरेन्जबाट तेहरान ल्याउने अन्तिम तयारी गरिएको अन्तर्राष्ट्रिय संचार माध्यमले खबरमा उल्लेख गरेका छन्।

  • विवाहको उपहार कि शक्तिको संकेत? ट्रम्प जुनियरको पार्टीमा रूसी धनको प्रवेशले उठायो गम्भीर प्रश्न

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरको विवाहपछिको भव्य समारोह अहिले

  • ब्रिक्स सम्मेलन सकेर चीन फर्किए राष्ट्रपति सी, मोदीसँगको भेटवार्ताले बढायो चासो

    नयाँ दिल्ली । भारतमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएका चिनियाँ राष्ट्रपति सी चिनफिङ

  • ब्रिक्स सम्मेलनमा मोदीको जोड : ‘एक देशको संकटले अब विश्वलाई प्रभावित पार्छ’

    नयाँ दिल्ली । १८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी संकटको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend