Logo

Nov 02 2026 | २०८३, कात्तिक १७गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

दक्षिण–पूर्वी एशियामा हेपाटाइटिस सङ्क्रमण बढ्दो


१३, साउन २०८१
  • 146
    SHARES
  • दक्षिण–पूर्वी एशियामा हेपाटाइटिस सङ्क्रमण बढ्दो

    एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले दक्षिण–पूर्वी एशियाली देशमा हेपाटाइटिस बी र सी को बढ्दो सङ्क्रमणप्रति चिन्ता व्यक्त गरेको छ ।

    हेपाटाइटिसको रोकथाम र उपचार सम्भव भएपनि यसको दीर्घकालीन सङ्क्रमणले दक्षिण पूर्वी एसियाली क्षेत्रमा कलेजोको क्यान्सर र कलेजो फेल जस्ता गम्भीर रोगले ज्यान लिइरहेको डब्ल्यूएचओको विज्ञप्तिमा उल्लेख छ ।

    दक्षिण–पूर्वी एशियाली देशमा कलेजोको क्यान्सर निम्त्याउने चौथो ठूलो कारण हेपाटाइटिस बनेको डब्ल्यूएचओले जनाएको छ । यस्तै कलेजो फेल भएकामध्ये ७५ प्रतिशत हेपाटाइटिस बी र सी सङ्क्रमणको कारण भएको पाइएको विज्ञप्तिमा उल्लेख छ ।

    डब्लुएचएको तथ्याङ्क अनुसार सन् २०२२ मा दक्षिण–पूर्वी एसियामा सात करोड ५० लाख मानिसमा हेपाटाइटिस बी र सी को सङ्क्रमण भएको थियो । प्रारम्भिक उपचारबाट हेपाटाइटिस बी र सी सङ्क्रमण नियन्त्रण गर्न सकिने डब्लुएचओले जनाएको छ ।

    डब्लुएचओका अनुसार दक्षिण–पूर्वी एशियामा हेपाटाइटिस बी र सी परीक्षण र उपचारको पहुँच कम छ । हेपाटाइटिस सङ्क्रमणबाट विशेषगरी नवजात शिशु र बालबालिका उच्च जोखिममा छन् । आज विश्व हेपाटाइटिसविरुद्धको दिवस मनाईंदैछ ।

  • अनसनको तेस्रो दिन इन्टर्न चिकित्सक हरिजनको स्वास्थ्य बिग्रियो, वीर अस्पताल भर्ना

    काठमाडौँ । चिकित्सा शिक्षा आयोगको कार्यालय अगाडि आमरण अनसनमा बसेका एमबीबीएस इन्टर्न चिकित्सक डिल्ली हरिजनको

  • स्वास्थ्यकर्मीमाथि हिंसा गर्नेलाई ५ वर्षसम्म कैद र ५ लाख जरिबाना प्रस्ताव

    काठमाडौँ । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि हुने आक्रमण, हातपात तथा हिंसात्मक गतिविधि नियन्त्रण गर्न सरकारले

  • बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह

    काठमाण्डौ बाढी प्रभावित क्षेत्रमा महामारी फैलिन सक्ने जोखिम रहेकाले उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञहरूले आग्रह

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend