Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

आज राष्ट्रिय शिक्षा दिवस, पदक पाउने विद्यार्थीको नाम आज सार्वजनिक हुने


२, असोज २०८१
  • 194
    SHARES
  • आज राष्ट्रिय शिक्षा दिवस, पदक पाउने विद्यार्थीको नाम आज सार्वजनिक हुने

    काठमाडौं - राष्ट्रिय शिक्षा दिवस, विविध कार्यक्रम गरी मनाइँदैछ।

    सरकारले यो वर्ष दिवसको आदर्श वाक्य ‘ज्ञान, विज्ञान, सीप, उद्धम र मौलिकताः साझेदारी र प्रणालीगत सक्षमता’ तय गरेको छ। 

    दिवसकै अवसरमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले नेपाल विद्याभूषण ‘क’ ‘ख’ र ‘ग’, नेपाल प्रविधि विद्याभूषण, नेपाल छात्र विद्यापदक ‘क’ र ‘ख’ तथा छात्रा पुरस्कारका लागि छनोट भएकाहरूको नामावली प्रकाशन गर्ने भएको छ। पदक र प्रमाणपत्र वितरणको कार्यक्रमको मिति पछि प्रकाशन गर्ने पनि मन्त्रालयले जनाएको छ।

     मन्त्रालयले भदौ १३ गते नै उक्त दिवसको दिन यो आदर्श वाक्यसहित मुलुकभर सप्ताहव्यापी रूपमा विविध रचनात्मक र सन्देशमूलक कार्यक्रमसहित राष्ट्रिय शिक्षा दिवस २०८१ मनाउने व्यवस्थाका लागि अनुरोध गरेको थियो। 

    अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐन, २०७५ जारी भएको दिनको अवसर पारेर अघिल्लो वर्षदेखि प्रत्येक वर्ष असोज २ गतेका दिन शिक्षा दिवस मनाउन थालिएको हो।

  • काठमाण्डौ विश्वविद्यालयको उपकुलपतिमा डा.बराल नियुक्त

    काठमाण्डौ - काठमाण्डौ विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा विवेक बराल नियुक्त हुनुभएको छ । प्रधानमन्त्री तथा

  • विदेशी सम्बन्धनको आवरणमा अर्बौँको शिक्षा व्यापार: शुल्कदेखि नियमनसम्म १२ गम्भीर सार्वजनिक प्रश्न

    खोजमूलक विशेष रिपोर्ट काठमाडौँ । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन (Affiliation) लिएर सञ्चालन भएका निजी कलेजहरूको विस्तारसँगै

  • लोक सेवाको परीक्षा तालिका संशोधन, कुन कहिले ?

    काठमाडौं । लोक सेवा आयोगले परीक्षाको मिति र समय संशोधन गरेको छ । मधेशका केही जिल्लामा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend