Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

गुल्मी अस्पतालबाट करिब ८६ हजार नागरिकले लिए स्वास्थ्य उपचार सेवा 


८, असोज २०८१
  • 202
    SHARES
  • गुल्मी अस्पतालबाट करिब ८६ हजार नागरिकले लिए स्वास्थ्य उपचार सेवा 

    गुल्मी । तम्घासस्थित गुल्मी अस्पतालबाट आर्थिक वर्ष २०८०/८१ को अवधिमा करिब ८६ हजार नागरिकले स्वास्थ्य उपचार सेवा लिएका छन् ।

    गुल्मी अस्पताल तम्घासले दिएको जानकारी अनुसार अस्पतालले आर्थिक वर्ष २०८०/२०८१ को अवधिमा ८५ हजार ६ सय ८० जनाले विभिन्न स्वास्थ्य उपचार सेवा लिएका हुन ।

    एक वर्षको अवधि ७४ हजार ८ सय ७९ ले ओपिडी सेवा र १० हजार ८ सय १ जनाले आकस्मिक सेवा,एक हजार ८ सय ६७ जनाले बेड भर्ना सेवा,८ सय ८४ जनाले सामाजिक स्वास्थ्य सेवा र ज्येष्ठ नागरिक स्वास्थ्य सेवा अन्तर्गत ५ सय ७६ जनाले लिएको गुल्मी अस्पतालका प्रमुख डाक्टर अर्जुन केसीले बताउनुभयो ।

    यसैगरी एक आर्थिक वर्षमा अस्पतालमा हाडजोर्नी विशेषज्ञ सेवा सुरु भएपछी दुई हजार १ सय ३८ जना विरामीको जटिल र मध्यम प्रकृतिका हाडजोर्नी तथा प्रसूति लगायतका शल्यक्रिया गरिएको छ भने यसै अवधिमा दैनिक ६ सय १९ जनाले प्रयोगशाला परीक्षण सेवा,२४ भिडियो एक्सरे, १५ इसिजी र ५९ जनाले एक्सरे सेवा लिएको डाक्टर केसीले बताउनुभयो ।

    Hospital Photo .jpg

  • बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह

    काठमाण्डौ बाढी प्रभावित क्षेत्रमा महामारी फैलिन सक्ने जोखिम रहेकाले उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञहरूले आग्रह

  • अनसनरत नर्स अभियन्ता रानाभाट र सरकारी वार्ता टोलीबीच १९ बुँदे सहमति

    काठमाडौं । ​स्वास्थ्य तथा जनस्वास्थ्य क्षेत्रका विभिन्न माग राख्दै यहि साउन १४ गतेदेखि अनसनरत नर्स

  • आजदेखि विश्व स्तनपान सप्ताह मनाइँदै

    काठमाडौँविश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ), राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ), विभिन्न देशका स्वास्थ्य मन्त्रालय तथा नागरिक समाजका

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend