Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

बाढी पहिरोबाट २९ जिल्लाका १६२ विद्यालयमा क्षति, २० जना विद्यार्थीको मृत्यु (सूचीसहित)


२२, असोज २०८१
  • 176
    SHARES
  • बाढी पहिरोबाट २९ जिल्लाका १६२ विद्यालयमा क्षति, २० जना विद्यार्थीको मृत्यु (सूचीसहित)

    काठमाडौं । गत असोज ११ र १२ गते परेको अविरल पानीका कारण आएको बाढी र पहिरोमा परेर देशभरका २० जना विद्यार्थीले ज्यान गुमाएका छन् ।

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज सार्वजनिक गरेको नयाँ अपडेट अनुसार बाढी पहिरोबाट देशभरका २९ जिल्लाका विद्यालयमा क्षति पुगेको छ ।

    मन्त्रालयले दिएको जानकारी अनुसार २९ जिल्लाका १६२ वटा विद्यालयमा क्षति पुग्दा १५० वटा विद्यालयमा पूर्ण क्षति भएको र बाँकीमा आंशिक क्षति भएको मन्त्रालयले जनाएको छ ।

    क्षतिग्रस्त विद्यालयको पुनर्स्थापनाका लागि शिक्षा मन्त्रालयले प्रत्येक प्रदेशमा २-२ करोडका दरले अनुदान पठाएको छ ।

    शिक्षा तथा मानव स्रोत विकास केन्द्रमार्फत मन्त्रालयले बजेट पठाएको हो । उक्त रकमबाट विद्यालयहरूको भौतिक निर्माणको कार्य थालिने मन्त्रालयले जनाएको छ ।1_WweB5DBSt9-768x588.webp2_UwyroPSwt1-768x588.webp3_pSeB24DOMz-768x588.webp4_Cu9dftyUvX-768x588.webp5_GfsH307IxR-768x588.webp6_BbpzufJlvd-768x588.webp7_VKDZKuLcaf-768x588.webp8_TqmYKl2JK8-768x588.webp9_uKVZIreZ7C-768x588.webp10_J7rRl3dueV-768x588.webp11_lkWyri1rfW-768x588.webp

  • काठमाण्डौ विश्वविद्यालयको उपकुलपतिमा डा.बराल नियुक्त

    काठमाण्डौ - काठमाण्डौ विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा विवेक बराल नियुक्त हुनुभएको छ । प्रधानमन्त्री तथा

  • विदेशी सम्बन्धनको आवरणमा अर्बौँको शिक्षा व्यापार: शुल्कदेखि नियमनसम्म १२ गम्भीर सार्वजनिक प्रश्न

    खोजमूलक विशेष रिपोर्ट काठमाडौँ । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन (Affiliation) लिएर सञ्चालन भएका निजी कलेजहरूको विस्तारसँगै

  • लोक सेवाको परीक्षा तालिका संशोधन, कुन कहिले ?

    काठमाडौं । लोक सेवा आयोगले परीक्षाको मिति र समय संशोधन गरेको छ । मधेशका केही जिल्लामा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend