Logo

Nov 02 2026 | २०८३, कात्तिक १७गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

अखिल (क्रान्तिकारी) मा उमेर हद छिनोफानो गर्न मतदान जारी


१३, पुस २०८१
  • 149
    SHARES
  • अखिल (क्रान्तिकारी) मा उमेर हद छिनोफानो गर्न मतदान जारी

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी) मा उमेर हदको विवाद टुङ्गो लगाउन आज मतदान जारी रहेको छ । अनेरास्ववियू (क्रान्तिकारी) कोे नेतृत्वमा ३२ वर्षे उमेर हद तोक्ने कि नतोक्ने भन्ने विषय छिनोफानो गर्न आज मतदान गराइएको हो ।


    अहिले भौगोलिक र गैर भौगोलिक ८६ वटा जिल्ला मतदान केन्द्रमा मतदान चलिरहेको छ । विहान १० बजेबाट सुरु भएको मतदान बेलुका ४ बजेसम्म चल्नेछ ।

    अनेरास्ववियू (क्रान्तिकारी) का नेताहरु दीपेश पुन, पवन कार्की, जीपी मैनाली, मदन भुल, नरेश रेग्मी, केशव रावललगायत उमेर हद खुल्ला हुनुपर्ने पक्षमा छन् ।

    उमेर हद लागू गर्नुपर्ने र संगठन वास्तविक विद्यार्थीको हातमा बुझाउनुपर्ने पक्षमा अनेरास्ववियू (क्रान्तिकारी) मा ठूलो समूह छ । स्ववियू सभापति, दुई सयभन्दा बढी क्याम्पस इकाइका अध्यक्षहरु, निवर्तमान केन्द्रीय उपाध्यक्ष क्षितिज सापकोटा, प्रतीक कार्की, मदन राई, रोशन थापामगर, हेमन्त राई, अटल आचार्यलगायतका विद्यार्थी नेताहरु उमेर हदको पक्षमा उभिएका छन् ।

  • त्रिविमा परीक्षा सकिएको एक महिनाभित्र नतिजा निकाल्न शिक्षामन्त्रीको निर्देशन

    काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा परीक्षा सम्पन्न भएको एक महिनाभित्रै

  • राजर्षिजनक विश्वविद्यालयको ५१ करोडको बजेट : नयाँ कार्यक्रमदेखि ‘पूर्ण डिजिटलाइजेशन’सम्म प्राथमिकता

    जनकपुरधाम । राजर्षिजनक विश्वविद्यालयले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ५१ करोड १७ लाख २

  • अध्ययन बिदापछि सेवामा नफर्किएका त्रिविका शिक्षक–कर्मचारीबाट १६ करोड ५० लाख असुल

    काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले अध्ययन बिदा लिएर विश्वविद्यालयको नियमअनुसार सेवामा नफर्किएका तथा फर्किएर तोकिएको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend