Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै शिक्षक महासंघ पुनः आन्दोलित


९, भदौ २०८२
  • 215
    SHARES
  • विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै शिक्षक महासंघ पुनः आन्दोलित

    काठमाडौं । विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउदै नेपाल शिक्षक महासंघले सोमबारबाट पुनः आन्दोलनसुरु गरेको । 

    सरकारले आफुहरुसंग गरेको सहमति पूर्णरुपमा सम्बोधन हुन नसकेको भन्दै महासंघले पुन आन्दोलनसुरु गरेको हो ।महासंघले सोमबार प्रधानमन्त्री कार्यालयमा ध्यानाकर्षण पत्र दर्ता गर्नुका साथै शिक्षामन्त्री प्रमुख राजनीतिक दललाई ध्यानार्षण पत्र बुझाएको छ ।

    महासंघको ध्यानार्षण पत्र बुझ्दै एमाले प्रमुख सचेतक महेश बर्तौलाले महासंघले उठाएका बिषयहरुप्रति एमाले संसदीय दलको ध्यानाकर्षण भएको भन्दै सरोकारवाला निकायसंग छलफल गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले विधेयक तयार पार्न अधिकतम प्रयास गरेकाले राम्रा कुरालाई स्वागत गर्न आग्रह गर्नुभयो । महासंघले उठाएका बिषयलाई मिलाउने ठाँउ रहेको उहाँको भनाइ छ । 

    विधेयकमा उल्लेख धेरै बिषय सकारात्मक रहे पनि शिक्षक कर्मचारीका मुख्य सरोकार र विगतका सहमतिमा रहेका धेरै बिषयहरु अझै पनि सम्बोधन हुन नसकेकाले बाध्य भएर आन्दोलन सुरु गर्नुपरेको महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले बताउनुभयो। उहाँले भदौ ११ गतेदेखि २० गतेसम्म केन्द्रमा सबै राजनीतिक पार्टीका कार्यालयहरूमा ध्यानाकर्षण पत्र बुझाउदै २ घण्टा प्रतिनिधिमूलक धर्ना दिने जानकारी दिनुभयो । 

    अध्यक्ष सुवेदीले अहिले महासंघले नयाँ बिषय उठान नगरेको र यसअघि भएको सहमतिको कार्यान्वयन हुनुपर्ने माग रहेको स्पष्ट पार्नुभयो । 

  • काठमाण्डौ विश्वविद्यालयको उपकुलपतिमा डा.बराल नियुक्त

    काठमाण्डौ - काठमाण्डौ विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा विवेक बराल नियुक्त हुनुभएको छ । प्रधानमन्त्री तथा

  • विदेशी सम्बन्धनको आवरणमा अर्बौँको शिक्षा व्यापार: शुल्कदेखि नियमनसम्म १२ गम्भीर सार्वजनिक प्रश्न

    खोजमूलक विशेष रिपोर्ट काठमाडौँ । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन (Affiliation) लिएर सञ्चालन भएका निजी कलेजहरूको विस्तारसँगै

  • लोक सेवाको परीक्षा तालिका संशोधन, कुन कहिले ?

    काठमाडौं । लोक सेवा आयोगले परीक्षाको मिति र समय संशोधन गरेको छ । मधेशका केही जिल्लामा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend