Logo

Nov 03 2026 | २०८३, कात्तिक १८गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

सुनको भाउ अहिलेसम्मकै उच्च : तोलाको दुई लाख ५८ हजार ८०० रुपैयाँ पुग्यो


२८, मंसिर २०८२
  • 130
    SHARES
  • सुनको भाउ अहिलेसम्मकै उच्च : तोलाको दुई लाख ५८ हजार ८०० रुपैयाँ पुग्यो

    काठमाण्डौ – सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । कारोबार हुने हप्ताको पहिलो दिन आज आइतवार सुन तोलामा दुई हजार दुई सय रुपैयाँले बढेर तोलाको दुई लाख ५८ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    आज सुनको भाउले कीर्तिमान बनाएको हो । अस्ति शुक्रवार सुनको भाउ तोलाको दुई लाख ५६ हजार ६ सय रुपैयाँ थियो । यसअघि असोज ३१ गते सुनको भाउ तोलाको दुई लाख ५८ हजार रुपैयाँ थियो ।

    यस्तै आज चाँदीको भाउ भने तोलामा ८० रुपैयाँले घटेको छ । आज चाँदी ८० रुपैयाँले घटेर तोलाको तीन हजार आठ सय २५ रुपैयाँमा कारोवार भइरहेको महासङ्घले जनाएको छ । अस्ति शुक्रवार चाँदीको भाउ तोलाको तीन हजार नौ सय पाँच रुपैयाँ थियो ।

  • सुनको भाउ फेरि उकालो, तोलामा ८०० रुपैयाँ बढ्दा चाँदी २५ रुपैयाँले घट्यो

    काठमाडौं । नेपाली बजारमा सुनको मूल्य लगातार बढिरहेको छ भने चाँदीको भाउ घटेको छ। सोमबार

  • दसैँ बिदापछि आज खुल्दै सेयरबजार, लगानीकर्ताको नजर बजारको दिशामा

    काठमाडौँ । दसैँको करिब १० दिन लामो बिदापछि आजदेखि सेयरबजार खुल्दैछ। लामो समयपछि कारोबार सुरु

  • दसैँ बिदापछि बजार खुल्दा सुनको भाउमा ठूलो गिरावट, तोलामै ११ हजार ६०० घट्यो

    काठमाडौं । दसैँ बिदापछि खुलेको स्थानीय बजारमा सुनको भाउमा भारी गिरावट आएको छ। आइतबार सुनको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend