Logo

Nov 03 2026 | २०८३, कात्तिक १८गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

सुनचाँदीको मूल्यमा गिरावट, कतिमा भइरहेछ कारोबार ?


२८, फागुन २०८२
  • 109
    SHARES
  • सुनचाँदीको मूल्यमा गिरावट, कतिमा भइरहेछ कारोबार ?

    काठमाडौँ– नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन तोलामा दुई हजार रुपैयााले घटेर ३ लाख १७ हजार रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

    बुधबार छापावाल सुन प्रतितनेला ३ लाख १९ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो ।

    यस्तै, आज चाँदीको मूल्यमा पनि कमी आएको छ । आज चाँदीको मूल्य २०५ रुपैयाँले घटेर ५ हजार ५१५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।

    अघिल्लो कारोबार दिन बुधबार चाँदी प्रतितोला ५ हजार ७२० रुपैयाँमा कारोबार भएको थियो ।

    अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार २१० र त्यति नै परिमाणको सेतो धातु ८८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

  • सुनको भाउ फेरि उकालो, तोलामा ८०० रुपैयाँ बढ्दा चाँदी २५ रुपैयाँले घट्यो

    काठमाडौं । नेपाली बजारमा सुनको मूल्य लगातार बढिरहेको छ भने चाँदीको भाउ घटेको छ। सोमबार

  • दसैँ बिदापछि आज खुल्दै सेयरबजार, लगानीकर्ताको नजर बजारको दिशामा

    काठमाडौँ । दसैँको करिब १० दिन लामो बिदापछि आजदेखि सेयरबजार खुल्दैछ। लामो समयपछि कारोबार सुरु

  • दसैँ बिदापछि बजार खुल्दा सुनको भाउमा ठूलो गिरावट, तोलामै ११ हजार ६०० घट्यो

    काठमाडौं । दसैँ बिदापछि खुलेको स्थानीय बजारमा सुनको भाउमा भारी गिरावट आएको छ। आइतबार सुनको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend