Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

नेपालमा २२ हजारभन्दा बढी ब्रान्डका औषधि दर्ता, आधाभन्दा बढी नेपाली


१४, जेठ २०८३
  • 120
    SHARES
  • नेपालमा २२ हजारभन्दा बढी ब्रान्डका औषधि दर्ता, आधाभन्दा बढी नेपाली

    काठमाडौं । नेपालमा हालसम्म २२ हजार ३०५ ब्रान्डका औषधि दर्ता भएका छन् । दर्ता भएकामध्ये आधाभन्दा बढी स्वदेशी ब्रान्डका छन् ।

    आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार, नेपालमा दर्ता भएका औषधिमध्ये १३ हजार ५९४ स्वदेशी र आठ हजार ७११ विदेशी ब्रान्डका छन् । यो संख्या २०८२ फागुन मसान्तसम्मको हो ।

    २०८१ फागुन मसान्तसम्म नेपालमा २० हजार ९५८ ब्रान्डका औषधि दर्ता भएका थिए । ती औषधिमध्ये १२ हजार ५११ स्वदेशी र आठ हजार ४४७ विदेशी ब्रान्डका थिए । 

    चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो आठ महिनामा थप ५२९ स्वदेशी र १३८ विदेशी ब्रान्डका औषधि दर्ता भएका छन् ।

    नेपालमा २०८२ फागुनसम्म दर्ता भएका फार्मेसीको संख्या ३३ हजार २९९ रहेको छ । यस अवधिमा १५ हजार ३४ फार्मेसीको प्रमाणपत्र नवीकरण भएको छ भने दुई हजार ७१३ नयाँ फार्मेसी दर्ता भएका छन् । गत आर्थिक वर्षको सोही अवधिमा एक हजार ४३२ नयाँ फार्मेसी दर्ता भएका थिए ।

  • बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह

    काठमाण्डौ बाढी प्रभावित क्षेत्रमा महामारी फैलिन सक्ने जोखिम रहेकाले उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञहरूले आग्रह

  • अनसनरत नर्स अभियन्ता रानाभाट र सरकारी वार्ता टोलीबीच १९ बुँदे सहमति

    काठमाडौं । ​स्वास्थ्य तथा जनस्वास्थ्य क्षेत्रका विभिन्न माग राख्दै यहि साउन १४ गतेदेखि अनसनरत नर्स

  • आजदेखि विश्व स्तनपान सप्ताह मनाइँदै

    काठमाडौँविश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ), राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ), विभिन्न देशका स्वास्थ्य मन्त्रालय तथा नागरिक समाजका

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend