Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

विदेशी मुद्राको विनिमय दर निर्धारण (सूचीसहित)


५, असार २०८३
  • 66
    SHARES
  • विदेशी मुद्राको विनिमय दर निर्धारण (सूचीसहित)

    काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

    राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर १ सय ५० रुपैयाँ ६४ पैसा र बिक्रीदर १ सय ५१ रुपैयाँ २४ पैसा निर्धारण गरिएको जनाएको हो । त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर १ सय ५ रुपैयाँ ५४ पैसा र बिक्रीदर १ सय ५ रुपैयाँ ९६ पैसा कायम गरिएको छ ।

    साथै क्यानेडियन डलर एकको खरिददर १ सय ६ रुपैयाँ ६२ पैसा र बिक्रीदर १ सय ७ रुपैयाँ ०५ पैसा तोकिएको हो ।

    विदेशी मुद्राको विनिमय दर निर्धारण:

    Currency Unit Buy Sell
    INR  (Indian Rupee) 100 160.00 160.15
    USD  (U.S. Dollar) 1 150.64 151.24
    EUR  (European Euro) 1 172.67 173.36
    GBP  (UK Pound Sterling) 1 199.15 199.95
    CHF  (Swiss Franc) 1 187.34 188.09
    AUD  (Australian Dollar) 1 105.54 105.96
    CAD  (Canadian Dollar) 1 106.62 107.05
    SGD  (Singapore Dollar) 1 116.70 117.17
    JPY  (Japanese Yen) 10 9.36 9.40
    CNY  (Chinese Yuan) 1 22.25 22.33
    SAR  (Saudi Arabian Riyal) 1 40.14 40.30
    QAR  (Qatari Riyal) 1 41.33 41.49
    THB  (Thai Baht) 1 4.59 4.61
    AED  (UAE Dirham) 1 41.01 41.18
    MYR  (Malaysian Ringgit) 1 36.59 36.73
    KRW  (South Korean Won) 100 9.79 9.82
    SEK  (Swedish Kroner) 1 15.72 15.78
    DKK  (Danish Kroner) 1 23.10 23.19
    HKD  (Hong Kong Dollar) 1 19.22 19.30
    KWD  (Kuwaity Dinar) 1 490.21 492.16
    BHD  (Bahrain Dinar) 1 399.57 401.16
    OMR  (Omani Rial) 1 391.29 392.85

  • सेयर बजारमा व्यक्तिगत लगानीकर्तालाई ठूलो राहत, पुँजीगत लाभकर आधा घट्यो

    काठमाडौं । सरकारले सेयर बजारमा व्यक्तिगत लगानीकर्ताले सेयर बिक्रीबाट प्राप्त गर्ने नाफामा लाग्ने अग्रिम पुँजीगत

  • अब एटीएमबाटै १०० रुपैयाँका नोट पाइने, दशैँमा बैंकको भीड घटाउने राष्ट्र बैंकको तयारी

    काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाका एटीएमबाट १०० रुपैयाँ दरका नोटसमेत निकाल्न सकिने भएको

  • आजको विदेशी मुद्रा विनिमयदर : डलर १५३ रुपैयाँ नाघ्यो

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकका

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend