Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

विदेशी मुद्राको विनिमयदर आजका लागि निर्धारण (सूचीसहित)


७, भदौ २०८३
  • 84
    SHARES
  • विदेशी मुद्राको विनिमयदर आजका लागि निर्धारण (सूचीसहित)

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।

    राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर १ सय ५२ रुपैयाँ ८२ पैसा र बिक्रीदर १ सय ५३ रुपैयाँ ४२ पैसा निर्धारण गरिएको जनाएकाे हाे। युरोपियन युरो एकको खरिददर १ सय ७८ रुपैयाँ ८३ पैसा र बिक्रीदर १ सय ८९ रुपैयाँ ५३ पैसा कायम गरिएकाे छ।

    साथे युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २ सय ८ रुपैयाँ ७३ पैसा र बिक्रीदर २ सय ९ रुपैयाँ ५५ पैसा कायम गरिएकाे हाे।

    विदेशी मुद्राको विनिमयदर निर्धारण:

    Currency Unit Buy Sell
    usd (U.S. Dollar) 1 152.82 153.42
    eur (European Euro) 1 178.83 179.53
    gbp (UK Pound Sterling) 1 208.73 209.55
    chf (Swiss Franc) 1 191.23 191.98
    aud (Australian Dollar) 1 109.46 109.89
    cad (Canadian Dollar) 1 111.17 111.61
    sgd (Singapore Dollar) 1 120.45 120.92
    jpy (Japanese Yen) 10 9.64 9.67
    cny (Chinese Yuan) 1 22.74 22.83
    sar (Saudi Arabian Riyal) 1 40.70 40.86
    qar (Qatari Riyal) 1 41.93 42.09
    thb (Thai Baht) 1 4.68 4.69
    aed (UAE Dirham) 1 41.61 41.77
    myr (Malaysian Ringgit) 1 37.84 37.99
    krw (South Korean Won) 100 11.04 11.08
    sek (Swedish Kroner) 1 16.15 16.21
    dkk (Danish Kroner) 1 23.92 24.01
    hkd (Hong Kong Dollar) 1 19.49 19.57
    kwd (Kuwaity Dinar) 1 498.19 500.15
    bhd (Bahrain Dinar) 1 405.34 406.93
    omr (Omani Rial) 1 396.95 398.51

  • सेयर बजारमा व्यक्तिगत लगानीकर्तालाई ठूलो राहत, पुँजीगत लाभकर आधा घट्यो

    काठमाडौं । सरकारले सेयर बजारमा व्यक्तिगत लगानीकर्ताले सेयर बिक्रीबाट प्राप्त गर्ने नाफामा लाग्ने अग्रिम पुँजीगत

  • अब एटीएमबाटै १०० रुपैयाँका नोट पाइने, दशैँमा बैंकको भीड घटाउने राष्ट्र बैंकको तयारी

    काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाका एटीएमबाट १०० रुपैयाँ दरका नोटसमेत निकाल्न सकिने भएको

  • आजको विदेशी मुद्रा विनिमयदर : डलर १५३ रुपैयाँ नाघ्यो

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकका

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend