Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

विदेशी मुद्राको विनिमय दर निर्धारण (सूचीसहित)


१७, भदौ २०८३
  • 176
    SHARES
  • विदेशी मुद्राको विनिमय दर निर्धारण (सूचीसहित)

    काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।

    राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर १ सय ५१ रुपैयाँ ६३ पैसा र बिक्रीदर १ सय ५२ रुपैयाँ २३ पैसा निर्धारण गरिएको जनाएकाे हाे। अष्ट्रेलियन डलर एकको खरिददर १ सय ८ रुपैयाँ ३२ पैसा र बिक्रीदर १ सय ८ रुपैयाँ ७५ पैसा कायम गरिएकाे छ।

    साथै क्यानेडियन डलर एकको खरिददर १ सय ९ रुपैयाँ ३२ पैसा र बिक्रीदर १ सय ९ रुपैयाँ ७५ पैसा तोकिएको हाे ।

    विदेशी मुद्राको विनिमय दर निर्धारण:

    Currency Unit Buy Sell
    INR (Indian Rupee) 100 160.00 160.15
    USD (U.S. Dollar) 1 151.63 152.23
    EUR (European Euro) 1 175.78 176.48
    GBP (UK Pound Sterling) 1 205.30 206.11
    CHF (Swiss Franc) 1 187.23 187.97
    AUD (Australian Dollar) 1 108.32 108.75
    CAD (Canadian Dollar) 1 109.32 109.75
    SGD (Singapore Dollar) 1 119.09 119.56
    JPY (Japanese Yen) 10 9.47 9.51
    CNY (Chinese Yuan) 1 22.56 22.64
    SAR (Saudi Arabian Riyal) 1 40.39 40.55
    QAR (Qatari Riyal) 1 41.60 41.76
    THB (Thai Baht) 1 4.56 4.58
    AED (UAE Dirham) 1 41.29 41.45
    MYR (Malaysian Ringgit) 1 37.54 37.69
    KRW (South Korean Won) 100 11.04 11.08
    SEK (Swedish Kroner) 1 15.81 15.87
    DKK (Danish Kroner) 1 23.52 23.61
    HKD (Hong Kong Dollar) 1 19.34 19.41
    KWD (Kuwaity Dinar) 1 493.67 495.62
    BHD (Bahrain Dinar) 1 402.17 403.77
    OMR (Omani Rial) 1 393.84 395.40

  • सेयर बजारमा व्यक्तिगत लगानीकर्तालाई ठूलो राहत, पुँजीगत लाभकर आधा घट्यो

    काठमाडौं । सरकारले सेयर बजारमा व्यक्तिगत लगानीकर्ताले सेयर बिक्रीबाट प्राप्त गर्ने नाफामा लाग्ने अग्रिम पुँजीगत

  • अब एटीएमबाटै १०० रुपैयाँका नोट पाइने, दशैँमा बैंकको भीड घटाउने राष्ट्र बैंकको तयारी

    काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाका एटीएमबाट १०० रुपैयाँ दरका नोटसमेत निकाल्न सकिने भएको

  • आजको विदेशी मुद्रा विनिमयदर : डलर १५३ रुपैयाँ नाघ्यो

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकका

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend