Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

बंगलादेशबाट आज थप ५०० पर्यटक नेपाल आउँदै


२, भदौ २०८०
  • 162
    SHARES
  • बंगलादेशबाट आज थप ५०० पर्यटक नेपाल आउँदै

    काठमाडौं। बंगलादेशबाट शनिबार थप ५०० पर्यटक नेपाल आउँदै छन्। बोर्डका निर्देशक मणि लामिछानेका अनुसार चार्डड जहाजबाट बिहान ११ बजेर ४० मिनेटमा १७५ जना काठमाडौं ओर्लिने छन्। बाँकी साँझ साढे ५ बजे आइपुग्ने छन्। 

    यसअघि शुक्रबार २०० पर्यटकको टोली नेपाल भ्रमणमा आइपुगेको थियो। नेपाल भ्रमणमा आएको बङ्गलादेशी पर्यटकको टोलीलाई नेपाल पर्यटन बोर्डका सदस्यले बाजागाजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए। 

    शुक्रबार शुरु भएको अकिज प्लास्टिक डिभिजनको नेपाल डिलर तथा सेल्स सम्मेलनमा भाग लिन उनीहरू नेपाल आएका हुन्। सम्मेलन सकिएलगत्तै नेपालका प्रमुख पर्यटकीय गन्तव्य घुम्ने उनीहरूको योजना  छ। पर्यटकको आवागमनले नेपालको पर्यटन प्रवर्धनमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास लिइएको छ।

  • असोजको पहिलो हप्ता पर्यटकको सङ्ख्या झन्डै आधाले घट्यो

    काठमाण्डौ नेपाल पर्यटन बोर्डले जेन-जी आन्दोलनले नेपालमा पर्यटन क्षेत्रको मनोबल घटाएको बताएको छ ।

  • ऐतिहासिक भुमे मन्दिर धार्मिक पर्यटनको केन्द्र बन्दै

    अर्घाखाँची । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका२ ढाकावाङ्ग भुमेकाथानमा अवस्थित ऐतिहासिक भुमे मन्दिरमा जेठे पूर्णिमाका अवसरमा

  • गुप्तेश्वर गुफामा पर्यटकको आगमन वृद्धि

    गण्डकी । ऐतिहासिक गण्डकी शतकुण्डीय गायत्री कोटिहोमले पोखराको पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको छ । नेपाल मात्र

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend