Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

लुम्बिनी बौद्ध विश्वविद्यालय सिटी क्याम्पस बुटवलमा विद्यार्थीहरुले गरे तालाबन्दी


८, जेठ २०८०
  • 228
    SHARES
  • लुम्बिनी बौद्ध विश्वविद्यालय सिटी क्याम्पस बुटवलमा विद्यार्थीहरुले गरे तालाबन्दी

    बुटवल । लुम्बिनी बौद्ध विश्वविद्यालय सिटी क्याम्पस बुटवलमा विद्यार्थीहरुले तालाबन्दी गरेका छन् । बिए एलएलबी तेस्रो सेमेष्टरमा अध्ययनरत विद्यार्थीहरुले क्याम्पस राजनैतिक अखडा भएको भन्दै तालाबन्दी गरेका हुन् ।

    विद्यार्थीहरुले भिसि, रजिष्ट्रार देखि पढाउने शिक्षकसम्मले  राजनैतिक गरेको आरोप लगाएको छ । साथै क्याम्पसमा नियमित रुपमा कक्षा सन्चालन नभएको, लाइब्रेरीमा पर्याप्त मात्रामा पुस्तकहरु उपलब्ध नभएको, शिक्षक अभाव तथा सञ्चालन गर्न चाहिने अत्यावश्यक विषयहरूको समेत व्यवस्था नभएकाले आफुहरुले बाध्य भएर तालाबन्दी गर्नुपरेको बताए ।

  • काठमाण्डौ विश्वविद्यालयको उपकुलपतिमा डा.बराल नियुक्त

    काठमाण्डौ - काठमाण्डौ विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा विवेक बराल नियुक्त हुनुभएको छ । प्रधानमन्त्री तथा

  • विदेशी सम्बन्धनको आवरणमा अर्बौँको शिक्षा व्यापार: शुल्कदेखि नियमनसम्म १२ गम्भीर सार्वजनिक प्रश्न

    खोजमूलक विशेष रिपोर्ट काठमाडौँ । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन (Affiliation) लिएर सञ्चालन भएका निजी कलेजहरूको विस्तारसँगै

  • लोक सेवाको परीक्षा तालिका संशोधन, कुन कहिले ?

    काठमाडौं । लोक सेवा आयोगले परीक्षाको मिति र समय संशोधन गरेको छ । मधेशका केही जिल्लामा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend