Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

शिक्षक आन्दोलनको तेस्रो दिन : कहिले प्रर्दशन कहिले नाचगान


५, असोज २०८०
  • 167
    SHARES
  • शिक्षक आन्दोलनको तेस्रो दिन : कहिले प्रर्दशन कहिले नाचगान

    काठमाडौं । आन्दोलनरत शिक्षकहरूले आजपनि काठमाडौंमा प्रदर्शन गरेका छन् । यही असोज ३ गतेदेखि, काठमाडौं केन्द्रित विरोधका कार्यक्रम गर्दै आएका शिक्षकहरुले आजपनि काठमाडौंको माइतीघरदेखि, बानेश्वरसम्म विरोध प्रर्दशन गरेका हुन् । 

    विद्यालय शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षकहरुको छाता संगठन नेपाल शिक्षक महासंघले आह्वान गरेको विरोध प्रर्दशनमा सहभागिहरुले नाचगान सहित विधेयकको विरोध गरेका छन् । 

    आफ्नो माग पुरा नभएसम्म आन्दोलन नरोक्ने उनिहरुको भनाई छ । उनीहरुको प्रदर्शनका कारण काठमाडौं उपत्यकाको यातायात सेवा भने प्रभावित भएको छ । जसका कारण यात्रुलाई सास्ती भएको छ ।

    यसैबीच सरकार र आन्दोलनरत शिक्षकबीचको वार्ता गृहमन्त्रालयमा चलिरहेको छ । विद्यालय शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षकहरुले १७ बुँदे माग अघि सारेका छन् । आफूहरूका मागका बारेमा शिक्षक संगठनका प्रतिनिधिहरूले बिहीबार बिहान र साँझ तथा आज शुक्रबार बिहान पनि मन्त्रीहरुसँग छलफल गरेका थिए ।

  • काठमाण्डौ विश्वविद्यालयको उपकुलपतिमा डा.बराल नियुक्त

    काठमाण्डौ - काठमाण्डौ विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा विवेक बराल नियुक्त हुनुभएको छ । प्रधानमन्त्री तथा

  • विदेशी सम्बन्धनको आवरणमा अर्बौँको शिक्षा व्यापार: शुल्कदेखि नियमनसम्म १२ गम्भीर सार्वजनिक प्रश्न

    खोजमूलक विशेष रिपोर्ट काठमाडौँ । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन (Affiliation) लिएर सञ्चालन भएका निजी कलेजहरूको विस्तारसँगै

  • लोक सेवाको परीक्षा तालिका संशोधन, कुन कहिले ?

    काठमाडौं । लोक सेवा आयोगले परीक्षाको मिति र समय संशोधन गरेको छ । मधेशका केही जिल्लामा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend