Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

क्यानडामा जाने बिद्यार्थीलाई बधाई तथा फ्री सेमिनार सम्पन्न


१७, मंसिर २०८०
  • 1,546
    SHARES
  • क्यानडामा जाने बिद्यार्थीलाई बधाई तथा फ्री सेमिनार सम्पन्न

    बुटवल । क्यानडामा अध्ययनका लागि जाने बिद्यार्थीहरुलाई बिदाइ तथा फ्रि सेमीनार कार्यक्रम क्यानडियन स्टडी सेन्टर र बिबिसी ग्लोबल एजुकेशनको संयुक्त आयोजनामा आयोजित  कार्यक्रम आइतबार बुटवलमा सम्पन्न भएको छ।

    received_365559049258294.jpeg

    कार्यक्रममा क्यानडियन स्टडी सेन्टर र बिबिसी ग्लोबल एजुकेसनका प्रबन्ध निर्देशक डिबी रायमाझीले क्यानडामा अध्ययनका लागि जाने बिद्यार्थीहरुलाई शुभकामना दिदै आफु सधै विद्यार्थीको उज्जवल भविष्यकाे लागि साथमा रहेकाे बताउनुभयाे ।

    received_650166967195506.jpeg

    त्यस्तै कार्यक्रममा बोल्दै सिनीयर स्टुडेण्ट एडभाईजर हरि अधिकारीले क्यानडामा जानुभन्दा अगाडि के के कुरामा ध्यान दिनुपर्छ र पुगेपछि बिद्यार्थीहरु कसरी आफ्नो अध्यनलाई सफल बनाउने भन्नेबारे जानकारी दिनु भएको थियो ।

    received_6922287661141871.jpeg

    उहाँले क्यानडा पुगेपछि गर्नुपर्ने पूर्व तयारीबारे जानकारी दिदै आफ्नो उदेश्य प्राप्तीका लागि सचेत हुन आग्रह गर्नुभयो । साथै अधिकारीले विद्यार्थीलाई आईपर्ने समस्याको समाधानको लागि सम्बन्धित निकाएमा आफूले पहल गरिदिने  समेत बताउनुभयो ।

    received_722413846451353.jpeg

    यस्तै कार्यक्रममा रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष राम कुमार क्षेत्रीले बिदेश अध्यन गर्न जाने विद्यार्थीले धेरै दुख पाएको कुरा आइरहेका हुन्छन । बिदेश पठाउने सस्थाहरुले हल्का रुपले लिदा विद्यार्थीहारुले ठुलो समस्याहरु झेल्नुपरेको धेरै उदाहरण छन ।

    बिबिसीले आज जुन विद्यार्थी हितको निम्ति आयोजना गरेको पुर्ब तयारी सेमिनारले विद्यार्थीहरु सचेत हुनुको साथै आत्मनिर्भर बन्ने छन् । अध्यक्ष क्षेत्रीले क्यानाडाको अध्यनपछि विद्यार्थीहरुलाई आफ्नो देश बिकासमा जुट्न आग्रह गर्नुभयो । 

    received_1401353227401808.jpeg

    करीब पाँचसय सहभागिता रहेकोे उक्त कार्यक्रममा  क्यानाडा अध्यनको लागी भिसा प्राप्त २३७ विद्यार्थीलाई बधाई तथा शुभकामना दिइएको थियो ।

  • काठमाण्डौ विश्वविद्यालयको उपकुलपतिमा डा.बराल नियुक्त

    काठमाण्डौ - काठमाण्डौ विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा विवेक बराल नियुक्त हुनुभएको छ । प्रधानमन्त्री तथा

  • विदेशी सम्बन्धनको आवरणमा अर्बौँको शिक्षा व्यापार: शुल्कदेखि नियमनसम्म १२ गम्भीर सार्वजनिक प्रश्न

    खोजमूलक विशेष रिपोर्ट काठमाडौँ । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन (Affiliation) लिएर सञ्चालन भएका निजी कलेजहरूको विस्तारसँगै

  • लोक सेवाको परीक्षा तालिका संशोधन, कुन कहिले ?

    काठमाडौं । लोक सेवा आयोगले परीक्षाको मिति र समय संशोधन गरेको छ । मधेशका केही जिल्लामा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend