Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

बिबिसीद्धारा नयाँ ब्यवस्थापनका साथ कक्षाहरु सन्चालन 


२२, मंसिर २०८०
  • 1,178
    SHARES
  • बिबिसीद्धारा नयाँ ब्यवस्थापनका साथ कक्षाहरु सन्चालन 

    बुटवल । क्यानडामा अध्ययनका लागि जान चाहने बिद्यार्थीहरुका लागि बिबिसी ग्लोबल एजुकेशनले नयाँ ब्यवस्थापनका साथ कक्षाहरु सन्चालन गरेको छ ।371838098_766939688559385_9029193191565126295_n.jpg

    विगत १५ वर्षदेखि तिनकुनेस्थित भवनबाट सेवा प्रदान गदैँ आएको बिबिसी हाल बुटवल उपमहानगरपालिकाको वडा न.९ मिलनचोकको उत्तरतर्फ स्टयान्डर्ड चार्टर बैँक रहेको घरको पहिलो तलामा सुविधासम्पन कार्यलयको सिनीयर स्टुडेण्ट एडभाईजर हरि अधिकारीद्धारा उदघाटन गरिएको थियो ।

    कार्यक्रममा बोल्दै अधिकारीले क्यानडामा जानका लागि के के कुरामा ध्यान दिनुपर्छ र अध्ययनलाई प्रभावकारी बनाउनेबारे जानकारी दिनुभयो।371503498_1185041219567860_2152854966536800557_n.jpgत्यस्तै बिबिसी ग्लोबल एजुकेसनका प्रबन्ध निर्देशक डिबी रायमाझीले क्यानडामा अध्ययनका लागि जाने बिद्यार्थीहरुलाई तयारी कक्षाहरुले भिसा प्राप्त गर्नको लागि सहज हुने बताउनुभयो । उहाँले बिद्यार्थीको उज्जवल भविष्यको लागि बिबिसि सफल सस्थांको रुपमा स्थापित भएको जिकिर गर्नुभयो ।

    त्यस्तै कार्यक्रममा रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष राम कुमार क्षेत्रीले बिदेश अध्ययन गर्न जाने विद्यार्थीलाई बिदेश पठाउने सस्थाहरु जिम्मेबार नबन्दा विद्यार्थीहरुले धेरै समस्याहरु झेल्नुपरेको बताउदैँ तयारी कक्षाले विद्यार्थीहरु सक्षम र सचेत हुने धारणा ब्यक्त गर्नुभयो ।385544038_1079588306733891_6115338757227146553_n.jpg

     

  • काठमाण्डौ विश्वविद्यालयको उपकुलपतिमा डा.बराल नियुक्त

    काठमाण्डौ - काठमाण्डौ विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा विवेक बराल नियुक्त हुनुभएको छ । प्रधानमन्त्री तथा

  • विदेशी सम्बन्धनको आवरणमा अर्बौँको शिक्षा व्यापार: शुल्कदेखि नियमनसम्म १२ गम्भीर सार्वजनिक प्रश्न

    खोजमूलक विशेष रिपोर्ट काठमाडौँ । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन (Affiliation) लिएर सञ्चालन भएका निजी कलेजहरूको विस्तारसँगै

  • लोक सेवाको परीक्षा तालिका संशोधन, कुन कहिले ?

    काठमाडौं । लोक सेवा आयोगले परीक्षाको मिति र समय संशोधन गरेको छ । मधेशका केही जिल्लामा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend