Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

प्राज्ञिक विद्यार्थी परिषदद्धारा एकैपटक तीन प्रदेशकाे अधिवेशन हुँदै


२९, फागुन २०८०
  • 264
    SHARES
  • प्राज्ञिक विद्यार्थी परिषदद्धारा एकैपटक तीन प्रदेशकाे अधिवेशन हुँदै

    काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद्ले एउटै मितिमा तीन प्रदेशकाे चाैथाे प्रदेश अधिवेशन गर्ने भएको छ । 

    विद्यार्थी परिषद्ले यहीँ चैत्र १,२ र ३ गते काेशी प्रदेश , बाग्मती प्रदेश र गण्डकी प्रदेशकाे चाैथाे प्रदेश अधिवेशन गर्न गइरहेको परिषद्ले जनाएको छ । 

    शिक्षा क्षेत्रकाे समग्र सुधारका लागि चाैथाे प्रदेश अधिवेशन भन्ने मुलनारासहीत उक्त प्रदेश अधिवेशन सम्पन्न हुने महासचिव पंगेनीले बताउनुभयाे।

    साथै अधिवेशनकाे तयारी पनि पूरा भइसकेको र तीनवटै प्रदेशकाे अधिवेशनमा अलग अलग जिल्लाबाट प्रत्यक प्रदेशमा १२० जना भन्दाबढी अधिवेशन प्रतिनिधिहरूकाे सहभागीता रहने परिषद्ले जनाएको छ ।  

    परिषद्ले काेशी प्रदेशकाे अधिवेशन झापाकाे दमकमा, वाग्मती प्रदेशकाे काठमाडौंकाे कीर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालय परिसरमा र गण्डकीकाे पाेखरामा सम्पन्न गर्न गइरहेको छ ।

    उक्त अधिवेशनबाट महत्त्वपूर्ण प्रस्तावहरू र नयाँ प्रदेश कार्यसमिति पनि चयन गर्ने छ ।

  • काठमाण्डौ विश्वविद्यालयको उपकुलपतिमा डा.बराल नियुक्त

    काठमाण्डौ - काठमाण्डौ विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा विवेक बराल नियुक्त हुनुभएको छ । प्रधानमन्त्री तथा

  • विदेशी सम्बन्धनको आवरणमा अर्बौँको शिक्षा व्यापार: शुल्कदेखि नियमनसम्म १२ गम्भीर सार्वजनिक प्रश्न

    खोजमूलक विशेष रिपोर्ट काठमाडौँ । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन (Affiliation) लिएर सञ्चालन भएका निजी कलेजहरूको विस्तारसँगै

  • लोक सेवाको परीक्षा तालिका संशोधन, कुन कहिले ?

    काठमाडौं । लोक सेवा आयोगले परीक्षाको मिति र समय संशोधन गरेको छ । मधेशका केही जिल्लामा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend