Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

शर्मिला वाइबालाई थप दुई दिन थुनामा राख्न अनुमति


८, चैत २०८०
  • 171
    SHARES
  • शर्मिला वाइबालाई थप दुई दिन थुनामा राख्न अनुमति

    काठमाडौं – युट्युबमा विभिन्न किसिमका फन्डा गर्दै भाइरल बनेकी शर्मिला वाइबालाई थप दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ ।

    काठमाडौं जिल्ला अदालतले अनुसन्धानका लागि सातौँ पटक म्याद थप गरेको सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जानकारी दिए ।

    उनले भने, ‘वाइबामाथि अंगभंगको कसुरमा फेरि हिरासतमा राख्न अनुमति दिइएको हो ।’

    हास्य कलाकार पवन खतिवडालाई ‘म्याकुरी’ले वाइबाले कुटपिट गरेको भन्दै महाराजगञ्ज प्रहरी वृतमा उजुरी दिएसँगै उनलाई फागुन १६ गते पक्राउ गरिएको थियो ।

    वाइबालाई सिन्धुपाल्चोकबाट पक्राउ गरी काठमाडौं ल्याएको थियो । घरायसी विवादमा वाइबाले हस्तक्षेप गर्दै आक्रमण गरेको खतिवडाको आरोप छ । 

  • एसपीलाई धम्क्याउने नेता अशोक यादव पक्राउ

    काठमाडौं । नेकपाका नेता अशोक यादव पक्राउ परेका छन् । मधेश प्रदेशका डीआईजी ओम अधिकारीले यादवलाई

  • सोलुखुम्बुमा हजुरबुबाको ह-त्या गरेको आरोपमा नाति प्रहरीकाे नियन्त्रणमा

    काठमाडौं ।प्रहरीले आफ्नै हजुरबुबाको हत्या गरेको आरोपमा २३ वर्षीय नातिलाई पक्राउ गरेको छ । सोलुखुम्बुमा ५०

  • प्रहरीमाथि अभद्र व्यवहारको आरोपमा युवक पक्राउ

    काठमाडौं - ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend