Logo

Nov 02 2026 | २०८३, कात्तिक १७गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

साक्षरतादर ९ दशमलव ६ प्रतिशतले वृद्धि


१०, चैत २०८०
  • 190
    SHARES
  • साक्षरतादर ९ दशमलव ६ प्रतिशतले  वृद्धि

    काठमाण्डौ - नेपालको साक्षरतादरमा वृद्धि भएको छ । राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क अनुसार साक्षरतादरमा ९ दशमलव ६ प्रतिशतले वृद्धि  भएको हो ।

    कुल जनसङ्ख्याको ७६ दशमलव २ प्रतिशत जनसङ्ख्या साक्षर रहेको छ । जसमध्ये ८३ दशमलव ६ प्रतिशत पुरुष र ६९ दशमलव ४ प्रतिशत महिला साक्षर रहेको तथ्याङ्कमा उल्लेख रहेको छ ।

    केन्द्रीय तथ्याङ्क विभागको तथ्याङ्क विश्लेषण गर्दा गाउँपालिका भन्दा नगरमापालिकामा साक्षरतादर बढी देखिएको छ । नगरपालिकामा साक्षरतादर ७८ दशमलव ५ प्रतिशत छ भने गाउँपालिकामा साक्षरतादर ७१ दशमलव ९ प्रतिशत रहेको छ ।

    त्यस्तै साक्षरतादर बढी हुनेमा सबैभन्दा बढी बाग्मती प्रदेशमा ८२ दशमलव १ प्रतिशत र सबैभन्दा कम मधेश प्रदेशमा ६३ दशमलव ५ प्रतिशत रहेको छ ।

    साक्षरतामा सबैभन्दा बढी लैङ्गिक असमानता मधेश प्रदेशमा १७ दशमलव ८ प्रतिशत र सुदूरपश्चिममा १७ दशमला २ प्रतिशत देखिएको छ । 

  • त्रिविमा परीक्षा सकिएको एक महिनाभित्र नतिजा निकाल्न शिक्षामन्त्रीको निर्देशन

    काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा परीक्षा सम्पन्न भएको एक महिनाभित्रै

  • राजर्षिजनक विश्वविद्यालयको ५१ करोडको बजेट : नयाँ कार्यक्रमदेखि ‘पूर्ण डिजिटलाइजेशन’सम्म प्राथमिकता

    जनकपुरधाम । राजर्षिजनक विश्वविद्यालयले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ५१ करोड १७ लाख २

  • अध्ययन बिदापछि सेवामा नफर्किएका त्रिविका शिक्षक–कर्मचारीबाट १६ करोड ५० लाख असुल

    काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले अध्ययन बिदा लिएर विश्वविद्यालयको नियमअनुसार सेवामा नफर्किएका तथा फर्किएर तोकिएको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend