Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

चीनबाट उपचार गराएर वर्षमान आज स्वदेश फर्किए


१, असार २०८०
  • 198
    SHARES
  • चीनबाट उपचार गराएर वर्षमान आज स्वदेश फर्किए

    काठमाडौं। नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन चीनबाट उपचार गराएर आज स्वदेश फर्किएका छन् । 

    लामो समयको उपचार पछि चिनियाँ सहर छेन्दुबाट एयर चाइनाको नियमित उडान मार्फत् शुक्रबार नेपाल आएका हुन्। जटिल प्रकारको वंशाणुगत जण्डिसबाट पीडित छन् । पत्नी ओनसरी घर्तीलाई लिएर गत फागुन १ गते चीन गएका थिए ।

    पुनलाई स्वागत गर्न उपप्रधान मन्त्री तथा पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ लगाएतका नेताहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । 

  • बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह

    काठमाण्डौ बाढी प्रभावित क्षेत्रमा महामारी फैलिन सक्ने जोखिम रहेकाले उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञहरूले आग्रह

  • अनसनरत नर्स अभियन्ता रानाभाट र सरकारी वार्ता टोलीबीच १९ बुँदे सहमति

    काठमाडौं । ​स्वास्थ्य तथा जनस्वास्थ्य क्षेत्रका विभिन्न माग राख्दै यहि साउन १४ गतेदेखि अनसनरत नर्स

  • आजदेखि विश्व स्तनपान सप्ताह मनाइँदै

    काठमाडौँविश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ), राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ), विभिन्न देशका स्वास्थ्य मन्त्रालय तथा नागरिक समाजका

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend