Logo

Nov 03 2026 | २०८३, कात्तिक १८गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

मुख्यमन्त्री डिल्लीको एजेण्डाः घरेलु मदिराको ब्राण्डिङ गर्न १२ करोड


२, असार २०८०
  • 249
    SHARES
  • मुख्यमन्त्री डिल्लीको एजेण्डाः घरेलु मदिराको ब्राण्डिङ गर्न १२ करोड

    दाङ । लुम्बिनी प्रदेश सरकारले घरेलु उत्पादनको मदिरा प्रवर्द्धन गर्न बजेट व्यवस्था गरेको छ । लुम्बिनी प्रदेशको आव २०८०र८१ को बजेटमा आर्थिक मामिलामन्त्री धनबहादुर मास्की (राजेश) ले यसको लागि १२ करोड रकम व्यवस्थापन गरेको जनाएका छन् ।

    मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले यसअघि नै स्थानीयस्तरमा उत्पादन हुने मदिरालाई प्राथमिकता दिएर रोजगारी र आर्थिक व्यवस्थापन गर्नुपर्ने विषय उठाउँदै आएका थिए ।

    शुक्रबार आर्थिक मामिलामन्त्री मास्कीले पनि स्थानीयस्तरमा विभिन्न वस्तुबाट उत्पादन हुने मदिरालाई ब्राण्डिङ बनाएर आन्तरिक उत्पादन बढाउने, बजारीकरण गर्ने र रोजगारीको व्यवस्थापन हुने जनाएका छन् । १२ जिल्ला रहेको लुम्बिनीमा कोदो, मौवालगायत विभिन्न स्थानीय वस्तुबाट मदिरा उत्पादन गर्ने योजना रहेको जनाइएको छ ।

  • सुनको भाउ फेरि उकालो, तोलामा ८०० रुपैयाँ बढ्दा चाँदी २५ रुपैयाँले घट्यो

    काठमाडौं । नेपाली बजारमा सुनको मूल्य लगातार बढिरहेको छ भने चाँदीको भाउ घटेको छ। सोमबार

  • दसैँ बिदापछि आज खुल्दै सेयरबजार, लगानीकर्ताको नजर बजारको दिशामा

    काठमाडौँ । दसैँको करिब १० दिन लामो बिदापछि आजदेखि सेयरबजार खुल्दैछ। लामो समयपछि कारोबार सुरु

  • दसैँ बिदापछि बजार खुल्दा सुनको भाउमा ठूलो गिरावट, तोलामै ११ हजार ६०० घट्यो

    काठमाडौं । दसैँ बिदापछि खुलेको स्थानीय बजारमा सुनको भाउमा भारी गिरावट आएको छ। आइतबार सुनको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend