Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

भुल्के माध्यमिक विद्यालयको ३८ औ बार्षिकउत्सब तथा अभिभावक दिबस सम्पन्न


१, वैशाख २०८१
  • 522
    SHARES
  • भुल्के माध्यमिक विद्यालयको ३८ औ बार्षिकउत्सब तथा अभिभावक दिबस सम्पन्न

    बुटवल । तिलोत्तमा नगरपालिका वाड न ११ भु पु सैनिक मा अबस्थित श्री भुल्के माध्यमिक विद्यालय ले ३८ औ बार्षिकउत्सब तथा अभिभावक दिबस सम्पन्न गरेको छ ।

    कार्यक्रमको प्रमुख अतिथिको रुपमा बोल्दै तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले शिक्षाको समग्र बिकास बिना समाजले सहि गति लिन नसक्ने बताउदै त्यसको लागी नगरपालिकाले गर्नुपर्ने भुमिकामा कुनै कसुर नराख्ने बताए ।

    प्रमुख खाणले भने पहिलो पाठशाला भनेको घर हो त्यसैले अभिभावक विद्यालयको मात्र भर नपरि सचेत भै आफ्नो बालबालिकाको शिक्षा र खानपिनमा जोड दिन आग्रह गरे ।

    कार्यक्रममा तिलोक्तमा नगरपालिकाका उप प्रमुख जगेस्वर देबि चौधरी , वाड न ११ का अध्यक्ष बिष्णु बहादुर बराल क्षेत्री , नगरकार्यपलिका सदस्य राधा शाही , समाजसेबी राजु पुन लगायतको उपस्तिथि रहेको थियो ।

    साथै ब्यबस्थापन समितिका पुर्ब अध्यक्षहरु , सल्लाहकारहरु , सहयोग दाताहरु र अभिभावकहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा सहगोग दाता र विद्यालयको समग्र बिकासमा सहयोग गर्नुहुने महानुभाबहरु र विद्यालयका उत्कृष्ट शिक्षक कर्मचारीहरुलाई सम्मान पनि गरिएको थियो भने विद्यार्थीहरुलाई शैक्षिक तथा अन्य अतिरिक्त क्रियाकलापका पुरस्कारहरु समेत बितरण गरिएको थियो ।

    ब्यबस्थापन समितीका अध्यक्ष प्रेम बहादुर कनौजेको अध्यक्षतामा भएको कार्यक्रमको सन्चालन शिक्षक बाबुराम खनाले गर्नुभएको थियो भने स्वागत मन्त्तब्य सहायक प्र अ मिना पोखरेल रहेको थियो । साथै प्रधानाध्यापक दुर्गा सापकोटाले विद्यालयको प्रतिबेदन प्रस्तुत गरेका थिए ।

  • काठमाण्डौ विश्वविद्यालयको उपकुलपतिमा डा.बराल नियुक्त

    काठमाण्डौ - काठमाण्डौ विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा विवेक बराल नियुक्त हुनुभएको छ । प्रधानमन्त्री तथा

  • विदेशी सम्बन्धनको आवरणमा अर्बौँको शिक्षा व्यापार: शुल्कदेखि नियमनसम्म १२ गम्भीर सार्वजनिक प्रश्न

    खोजमूलक विशेष रिपोर्ट काठमाडौँ । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन (Affiliation) लिएर सञ्चालन भएका निजी कलेजहरूको विस्तारसँगै

  • लोक सेवाको परीक्षा तालिका संशोधन, कुन कहिले ?

    काठमाडौं । लोक सेवा आयोगले परीक्षाको मिति र समय संशोधन गरेको छ । मधेशका केही जिल्लामा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend