Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

प्लेअफ पुग्ने लक्ष्यसहित एनपीएलमा आज काठमाण्डु र लुम्बिनी खेल्दै


९, मंसिर २०८२
  • 111
    SHARES
  • प्लेअफ पुग्ने लक्ष्यसहित एनपीएलमा आज काठमाण्डु र लुम्बिनी खेल्दै

    काठमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज काठमाण्डु गोर्खाज र लुम्बिनी लायन्स खेल्दैछन् । यी दुई टोलीबीचको खेल दिउँसो ४ बजे त्रिवि क्रिकेट मैदानमा हुनेछ ।

    करण केसीको कप्तानीमा रहेको काठमाण्डुले यो संस्करणमा यसअघि तीन खेल खेलेको छ । जसमा दुई खेलमा हार र एक खेल जितेको छ । काठमाण्डु २ अंक सहित तालिकाको पाँचौँ स्थानमा छ ।

    रोहित पौडेलको नेतृत्वमा रहेको लुम्बिनीले यसअघि खेलेको दुई खेलमध्ये एकमा जित निकाल्दै दुई अंकसहित छैटौँ स्थानमा छ । दुवै टोली आज जितको खोजीमा हुनेछन् । प्लेअफको सम्भावना जीवितै राख्न यी दुईवटै टोलीलाई आजको खेल जित्नैपर्ने दबाब छ ।

    काठमाण्डु र लुम्बिनीले आ–आफ्नो पहिलो खेलमा जित निकाल्दै प्रतियोगितामा राम्रो शुरूवात गरेका थिए । काठमाण्डुले पहिलो खेलमा साविक विजेता जनकपुर र लुम्बिनीले चितवन राइनोजलाई हराएको थियो ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend