Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

एसीसी प्रिमियर कपको फाइनलमा पुग्न नेपालले आज मलेशियासँग खेल्दै


१३, मंसिर २०८२
  • 85
    SHARES
  • एसीसी प्रिमियर कपको फाइनलमा पुग्न नेपालले आज मलेशियासँग खेल्दै

    काठमाण्डौ – संयुक्त अरब इमिरेट्स (यूएई) मा चलिरहेको एसीसी पुरुष १९ वर्षमुनिको प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले आज मलेशियासँग खेल्दैछ । खेल अजमान मैदानमा नेपाली समयअनुसार बिहान पाैने ११ बजेदेखि शुरु हुनेछ ।

    नेपाल समूह ‘ए’ को र मलेशिया समूह ‘डी’ को विजेताका रूपमा सेमिफाइनलमा पुगेका हुन् । समूह चरणको खेलमा नेपालले लगातार दुई खेल जित्दै सेमिफाइनल पुगेको हो । नेपालले आफ्नो पहिलो खेलमा साउदी अरेबियालाई आठ विकेटले र दोस्रो खेलमा हङ्कङलाई एक सय १९ रनको फराकिलो अन्तरले हराएको थियो ।

    आजको खेल जिते नेपाल फाइनलमा पुग्नेछ । समूह ‘ए’ र ‘बी’ मा तीन÷तीन तथा समूह ‘सी र ‘डी’ मा चार÷चार गरी १४ टोलीको सहभागिता रहेको यो प्रतियोगिताबाट फाइनलमा पुग्ने दुई टोली र तेश्रो स्थानमा रहने टोली आउँदो एसीसी १९ वर्षमुनिको एशिया कपमा छनोट हुनेछ ।

    १९ वर्षमुनिको एशियन प्रिमियर कपको फाइनल खेल आउँदो सोमवार हुनेछ । १९ वर्षमुनिको एशिया कप आउँदो डिसेम्बरमा यूएईमै हुँदैछ ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend