Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

सन्दीप लामिछानेले बङ्गलादेश प्रिमियर लिग खेल्ने


२८, मंसिर २०८२
  • 141
    SHARES
  • सन्दीप लामिछानेले बङ्गलादेश प्रिमियर लिग खेल्ने

    काठमाण्डाै – नेपालका लेगस्पिनर सन्दीप लामिछानेले बङ्गलादेश प्रिमियर लिग (बीबीएल) खेल्ने भएका छन् । बीपीएलको टोली राजशाही वारियर्सले आउँदो संस्करणका लागि सन्दीपलाई अनुबन्ध गरेको सामाजिक सञ्जालमार्फत जानकारी दिएको छ ।

    यो टोलीमा भर्खरै सकिएको नेपाल प्रिमियर लिग (एनपीएल) खेलको न्युजिल्यान्डका अलराउन्डर जिमी नीशम पनि छन् ।

    यसअघि सन्दीपले सन् २०१८/१९ को सिजनमा सिलेट सिक्सर्सबाट बीपीएल खेल्दा ६ खेलमा ४ विकेट लिएका थिए । सन्दीपले इन्डियन प्रिमियर लिग (आईपीएल), बिग बाश लिग (बीबीएल), क्यारेबियन प्रिमियर लिग (सीपीएल) लगायत विश्वका चर्चित लिग खेलिसकेका छन् ।

    २५ वर्षीय सन्दीप लामिछानेले ६८ टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा १ सय २९ विकेट लिएका छन् । यस्तै उनले १ सय ६० टी–२० क्रिकेटमा २ सय ३७ विकेट लिएका छन् ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend