Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

आईसीसी वरीयतामा बुमराहको छलाङ : कुन खेलाडी कहाँ छन् ?


११, पुस २०८२
  • 111
    SHARES
  • आईसीसी वरीयतामा बुमराहको छलाङ : कुन खेलाडी कहाँ छन् ?

    काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेटको वरीयतामा भारतीय खेलाडी सधैँ अगाडि छन्।

    अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सार्वजनिक गरेको पछिल्लो टी-२० वरीयतामा भारतीय तीव्र गतिका बलर जसप्रित बुमराह १० स्थानमाथि उक्लिएका छन्। उनी अहिले १८ औं स्थानमा छन्।

    भारतीय क्रिकेटर ब्याटरतर्फ तिलक बर्मालेसमेत उच्च लय देखाउँदो तेस्रो स्थानमा उक्लिएका छन्। अहिले भारतका अर्का ब्याटर अभिषेक शर्मा शीर्ष स्थानमा छन्।

    टी-२० वरीयतामा बलिङतर्फ भारतकै वरुण चक्रवर्ती शीर्ष स्थानमा कायम छन्। बलिङको टेस्ट लिस्टमा बुमराह एक नम्बरमा छन् भने प्याट कमिन्सले उनलाई पछ्याइरहेका छन्।

    पछिल्लो सूची अनुसार चार स्थान सुधार गर्दै कमिन्स दोस्रो नम्बरमा उक्लिएका हुन्। उनी बुमराह भन्दा ३० अंकले पछाडि छन्।

    अलराउन्डतर्फ मिचेल स्टार्क तेस्रो स्थानमा उक्लिएका छन्।

     

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend