Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

विराट कोहलीले बनाए कीर्तिमानी ५४ औं शतक


५, माघ २०८२
  • 71
    SHARES
  • विराट कोहलीले बनाए कीर्तिमानी ५४ औं शतक

    काठमाडौं – भारतका स्टार ब्याट्सम्यान विराट कोहलीले कीर्तिमानी ५४ शतक बनाएका छन्। न्युजिल्यान्डविरुद्धको एकदिवसीय खेलमा आइतबार कोहलीले ५४ एकदिवसीय शतक प्रहार गरेका हुन्।

    कोहलीले ऐतिहासिक शतक प्रहार गरेको खेलमा भारतमाथि न्युजिल्यान्डले भने नयाँ इतिहास बनाउँदै सिरिज उचाल्यो । तीन खेलको सिरिज न्युजिल्यान्डले २-१ ले जितेको हो । अन्तिम खेलमा न्युजिल्यान्डले भारतमाथि ४१ रनको जित निकालेको हो ।

    सुरुमा ब्याटिङ गरेको न्युजिल्यान्डले दिएको ३३८ रनको लक्ष्य पछ्याएको भारतले ४६ ओभरमा अलआउट हुँदा मात्र २९६ रन बनाउन सक्यो ।

     

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend