Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

लिग–२ क्रिकेट : यूएईले ओमानलाई २५ रनले हरायो


१५, वैशाख २०८३
  • 93
    SHARES
  • लिग–२ क्रिकेट : यूएईले ओमानलाई २५ रनले हरायो

    काठमाण्डाै – आईसीसी क्रिकेट विश्वकप लिग–२ मा संयुक्त अरब इमिरेट्स (यूएई) ले ओमानलाई २५ रनले हराएको छ ।

    यूएईले दिएको २६९ रनको लक्ष्य पछ्याएको ओमानले ४७ ओभर ५ बलमा २४३ रन बनाउँदा सबै विकेट गुमायो । ओमानका विनायक शुक्लाले नटआउट ५८ रन बनाए । यूएईका अजय कुमारले ६ विकेट लिए ।

    यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको यूएईले ५० ओभरमा ७ विकेट गुमाएर २६८ रन बनायो । यूएईका अर्यांश शर्माले १०५, अदीप उस्मानीले ६४, हरप्रीत सिंहले ५४ रन बनाए । ओमानका शाह फैसलले ३ विकेट लिए ।

    यो जीतसँगै यूएईले लिग–२ तालिकामा २२ खेलमा १२ अङ्क जोडेर पुछारमा छ । ओमान २५ खेलमा २९ अङ्कसहित तेस्रो स्थानमा छ ।

    लिग–२ मा पर्सि नेपाल र ओमानबीच खेल हुनेछ । नेपाल लिग–२ तालिकामा २१ खेलमा १४ अङ्क जोडेर सातौँ स्थानमा छ ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend