Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

नामिबियाका रुबेन ट्रम्पलमनले एनपीएलको आउँदो सिजन पनि लुम्बिनीबाट खेल्ने


९, साउन २०८३
  • 88
    SHARES
  • नामिबियाका रुबेन ट्रम्पलमनले एनपीएलको आउँदो सिजन पनि लुम्बिनीबाट खेल्ने

    काठमाण्डाै —  नामिबियाका देब्रेहाते तीव्र बलिङ अलराउन्डर रुबेन ट्रम्पलमनले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको आउँदो सिजन पनि लुम्बिनी लायन्सबाट खेल्ने भएका छन् ।

    गएको वर्ष लुम्बिनीले सुदूरपश्चिमलाई हराउँदै एनपीएलको उपाधि जित्दा उनी फाइनलमा प्लेयर अफ द फाइनल बनेका थिए । त्यस्तै प्लेयर अफ द टूर्नामेन्ट पनि भएका थिए ।

    साविक विजेता लुम्बिनीले ट्रम्पलमनलाई पुनः अनुबन्ध गरेको जनाएको छ । लुम्बिनीले मार्की एवं कप्तान रोहित पौडेलसहित सन्दीप जोरा, शेर मल्ल, दीलिप नाथ, तिलकराज भण्डारी, दीनेश अधिकारी र अभिषेश गौतमलाई ‘रिटेन’ गरिसकेको छ ।

    त्यस्तै अक्सनबाट लुम्बिनीले आसिफ शेख, किशोर महतो, आकाश त्रिपाठी, दुर्गेश गुप्ता, अरनिको यादव, अजय चौहानलाई लिएको थियो ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend