Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

कानुनको पालना बिना सुशासन कायम हुन सक्दैन-पूर्वसभामुख घर्ती


१६, जेठ २०८०
  • 272
    SHARES
  • कानुनको पालना बिना सुशासन कायम हुन सक्दैन-पूर्वसभामुख घर्ती

    राजनीतिक परिवर्तन गर्नका लागी हामीले ठूलो संर्घष र बलिदानबाट राज्य सत्ताको परिवर्तन गरियो । देशको विकास र सम्बृद्धिका मिलेर संविधान बनाईयो । देशको विकास र जनताको लागि व्यक्तिगत र दलीय  स्वार्थ त्यागेर हामी माथि उठ्नु पर्दछ । राज्य सही ढङ्गले संचालन गर्न सकिएन भने यो व्यवस्था विरोधी शक्तिहरु सल्वलाउन थाल्छन् ।

    भिडले देशको नेतृत्व हाँक्ने भन्ने कुरा सत्य होइन त्यहाँ  भिजन हुनुपर्दछ । राज्य  सञ्चालन प्रणालीलाई जबसम्म व्यवस्थित रुपले संचालन गर्न सकिदैन तब सबै तिर विकृतिहरु देखा पर्नु स्वाभिक कुरा हो । मुलुकमा केही विकृति भएको पक्कै हो । यदि देशलाई सम्मृद्धिको बाटोमा लैजाने हो भने केही कुराहरूमा हामीले सुधार गर्नै पर्दछ । सुशासनमा हामीले ध्यान दिनै पर्दछ । 

    देशमा सुशासनका कायम राख्न संविधानलाई हुबहु कार्यान्वयन गर्न ऐन, कानुनहरू हामीहरूले जस्ताको त्यस्तै कार्यान्वयन गर्नुपर्छ ।

    ओनसरी घर्ती,पूर्वसभामुख

  • कर छली नियन्त्रणमा आन्तरिक राजस्व विभागको कडाइ, ३६० करदाताको विस्तृत अनुसन्धान हुने

    काठमाडौं । कारोबारलाई डिजिटल प्रणालीमा आबद्ध गर्दै कर छली नियन्त्रण, राजस्व चुहावट रोकथाम र अर्थतन्त्रलाई

  • त्रिभुवन विमानस्थलमा फेरि तनाव, दुर्गा प्रसाईँका समर्थक र प्रहरीबीच घम्साघम्सी

    काठमाडौं । झापाबाट काठमाडौं फर्किएका दुर्गा प्रसाईँलाई विमानस्थल परिसरमा सञ्चारमाध्यमसँग प्रतिक्रिया दिन प्रहरीले रोकेपछि त्रिभुवन

  • जेनजी सहिद स्मृति सभामा विवादित पात्रको उपस्थितिले उठायो गम्भीर प्रश्न

    सरकारी सहभागिता रहेको संवेदनशील कार्यक्रममा श्रीनिवास आचार्य र विजय भण्डारीको उपस्थितिमाथि आयोजकसँग जवाफ माग काठमाडौं ।

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend