Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

मलेसियाविरुद्ध नेपालले टस जित्यो, बलिङ गर्ने


२१, जेठ २०८०
  • 187
    SHARES
  • मलेसियाविरुद्ध नेपालले टस जित्यो, बलिङ गर्ने

    मलेसियाविरुद्ध सिरिजको निर्णायक खेलमा नेपालले टस जितेको छ र बलिङ गर्ने निर्णय गरेको छ।  पाँच खेलको सिरिज दुई–दुईको बराबरी छ ।

    खेल नेपाली समयअनुसार बिहान पौने ९ बजे सुरु हुनेछ । नेपाल अन्तिम खेल जित्दै सिरिज उपाधि जित्ने लक्ष्यमा छ। हिजो भएको खेलमा ४ विकेटले पराजित भएपछि नेपाल एक खेलअगावै च्याम्पियन बन्ने अवसरबाट चुकेको थियो।

    पहिलो खेल ५ विकेटले गुमाएको नेपालले त्यसपछिका दुई खेलमा भने लगातार जित हात पारेको थियो। तर घरेलु टिमले चौथो खेलमा रोमाञ्चक जित हात पार्दै नेपाललाई रोकेको हो।

    एक वर्षपछि अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिरहेको नेपालका लागि पहिलोपटक पाँच खेलको टी–ट्वान्टी सिरिज जित्ने मौका छ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend