Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

गृह सचिव अर्यालसहितको नेपाली प्रतिनिधि मण्डल स्वदेश फिर्ता


१९, असार २०८१
  • 163
    SHARES
  • गृह सचिव अर्यालसहितको नेपाली प्रतिनिधि मण्डल स्वदेश फिर्ता

    काठमाडौँ । गृह सचिव एकनारायण अर्याल नेतृत्वको प्रतिनिधि मण्डल मङ्गलवार स्वदेश फिर्ता भएको छ ।

    संयुक्त राष्ट्र संघको प्रधान कार्यालय अमेरिकाको न्यूयोर्कमा असार १२ देखि १३ गतेसम्म सञ्चालन भएको चौथो संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरूको सम्मेलनका लागि गृह सचिव अर्यालको नेतृत्वमा टोली त्यता लागेको थियो ।

    समिटमा प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र प्रहरी नायव महानिरीक्षक दान बहादुर कार्कीलगायत सहभागी रहेका थिए ।

    गृह सचिव अर्याल नेतृत्वमा रहेको टोलीलाई प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, गृह मन्त्रालयका पदाधिकारीहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् ।

    विमानस्थलमा कुराकानीका क्रममा गृह सचिव अर्यालले शान्ति स्थापनार्थ नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले पुर्‍याएको योगदानको उच्च प्रशंसा भएको बताए ।

  • दरबार हत्याकाण्डको सत्यतथ्य सार्वजनिक गर्न स्वर्गीय राजा वीरेन्द्र शान्ति प्रतिष्ठानको सरकारलाई आग्रह

    काठमाडौं l स्वर्गीय राजा वीरेन्द्रको २५औँ स्मृति सभालाई अवसर पार्दै स्वर्गीय राजा वीरेन्द्र शान्ति प्रतिष्ठानले

  • मारवाडी समुदायबाट सगरमाथा आरोहण गर्ने पहिलो महिला बनेर प्रीतिले रचिन् इतिहास

    काठमाडौं । नेपालको मारवाडी समुदायबाट पहिलो पटक प्रीति अग्रवाल रटेरियाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल

  • सुपा देउरालीको महिमा र खनाल पण्डितहरूको ऐतिहासिक योगदान

    नेपालका धार्मिक, ऐतिहासिक तथा प्राकृतिक सम्पदाले भरिपूर्ण जिल्लामध्ये अर्घाखाँची एक विशिष्ट पहिचान बोकेको जिल्ला हो

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend