Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

रवि लामिछानेलाई काठमाडौं ल्याउने तयारी भइरहँदा माइतिघरमा प्रदर्शन


११, मंसिर २०८१
  • 119
    SHARES
  • रवि लामिछानेलाई काठमाडौं ल्याउने तयारी भइरहँदा माइतिघरमा प्रदर्शन

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई काठमाडौं ल्याउने तयारी भइरहँदा माइतिघरमा प्रदर्शन भएको छ ।

    पार्टीनिकट युवा र केही स्वतन्त्र युवाहरु भेला भएर ‘राजनीतिक प्रतिशोध बन्द गर, रबि दाइलाई रिहा गर’ लगायतका माग राख्दै उनीहरुले प्रदर्शन गरेका हुन् ।

    सहकारी रकम अपचलन प्रकरणमा सभापति लामिछानेलाई सरकारले नियोजित ढंगले पक्राउ गरेर हिरासत राखेको उनीहरुको आरोप छ ।

    कास्की प्रहरी हिरासतमा अनुसन्धानका क्रममा रहेका लामिछानेलाई मंगलबार साँझ काठमाडौँ ल्याउने तयारी गरिएको छ । 

  • दरबार हत्याकाण्डको सत्यतथ्य सार्वजनिक गर्न स्वर्गीय राजा वीरेन्द्र शान्ति प्रतिष्ठानको सरकारलाई आग्रह

    काठमाडौं l स्वर्गीय राजा वीरेन्द्रको २५औँ स्मृति सभालाई अवसर पार्दै स्वर्गीय राजा वीरेन्द्र शान्ति प्रतिष्ठानले

  • मारवाडी समुदायबाट सगरमाथा आरोहण गर्ने पहिलो महिला बनेर प्रीतिले रचिन् इतिहास

    काठमाडौं । नेपालको मारवाडी समुदायबाट पहिलो पटक प्रीति अग्रवाल रटेरियाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल

  • सुपा देउरालीको महिमा र खनाल पण्डितहरूको ऐतिहासिक योगदान

    नेपालका धार्मिक, ऐतिहासिक तथा प्राकृतिक सम्पदाले भरिपूर्ण जिल्लामध्ये अर्घाखाँची एक विशिष्ट पहिचान बोकेको जिल्ला हो

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend