Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

सरकारलाई बालेनको चेतावनी : 'एक हप्ताभित्र कर्मचारीले तलब नपाए सबैलाई टुकुचामा गाडिदिन्छु'


१२, चैत २०८१
  • 124
    SHARES
  • सरकारलाई बालेनको चेतावनी : 'एक हप्ताभित्र कर्मचारीले तलब नपाए सबैलाई टुकुचामा गाडिदिन्छु'

    काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाहले वर्तमान सरकारलाई एक हप्ताको अल्टिमेटम दिएका छन् ।

    उनले काठमाडौं महानगरका सरसफाई कर्मचारी विगत तीन महिनादेखि तलब नपाएको र त्यसको कारण सरकारको दम्भ भएको आरोप लगाएका छन् ।

    मेयर बालेनले कसले के के आन्दोलन गर्ने कुरा आफूलाई थाहा नभएको तर अबको एक हप्तामा आफ्ना कर्मचारीले तलब नपाए सबैलाई टुकुचामा गाडिदिने चेतावनी दिएका छन् ।

    उनले चेतावनीयुक्त भाषामा तिमीहरुको तन्त्र के के हो हेरौंला भनेर अर्को धम्की दिएका छन् । बालेनले फेशबुकमा लेखेका छन्-

    काठमाडौं महानगरपालिकाको सरसफाई कर्मचारीले बिगत ३ महिना देखी तलब पाको छैन, सरकारको दम्भले !

    को कोले के के आन्दोलन गर्ने हो, मलाई थाहा छैन, अबको एक हप्तामा हाम्रो कर्मचारीले तलब पाएन भने सबैलाई टुकुचामा गाडदिन्छु !

    त्यो पछी हेरौँला तिमी हरुको के के तन्त्र हो!!

    balen.jpg

  • दरबार हत्याकाण्डको सत्यतथ्य सार्वजनिक गर्न स्वर्गीय राजा वीरेन्द्र शान्ति प्रतिष्ठानको सरकारलाई आग्रह

    काठमाडौं l स्वर्गीय राजा वीरेन्द्रको २५औँ स्मृति सभालाई अवसर पार्दै स्वर्गीय राजा वीरेन्द्र शान्ति प्रतिष्ठानले

  • मारवाडी समुदायबाट सगरमाथा आरोहण गर्ने पहिलो महिला बनेर प्रीतिले रचिन् इतिहास

    काठमाडौं । नेपालको मारवाडी समुदायबाट पहिलो पटक प्रीति अग्रवाल रटेरियाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल

  • सुपा देउरालीको महिमा र खनाल पण्डितहरूको ऐतिहासिक योगदान

    नेपालका धार्मिक, ऐतिहासिक तथा प्राकृतिक सम्पदाले भरिपूर्ण जिल्लामध्ये अर्घाखाँची एक विशिष्ट पहिचान बोकेको जिल्ला हो

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend