Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

ऋषि धमलालाई इन्टरनेश्नल नेप्लिज सेफ सोसाईटी सामाजिक पत्रकारिता अवार्ड प्रदान


२६, वैशाख २०८२
  • 138
    SHARES
  • ऋषि धमलालाई इन्टरनेश्नल नेप्लिज सेफ सोसाईटी सामाजिक पत्रकारिता अवार्ड प्रदान

    काठमाडौं । रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राइम टिभीका अध्यक्ष ऋषि धमलालाई ‘इन्टरनेश्नल नेप्लिज सेफ सोसाईटी सामाजिक पत्रकारिता अवार्ड’ प्रदान गरिएको छ ।

    सोसाईटीका केन्द्रीय अध्यक्ष अरुण अधिकारी र नेपाल च्याप्टरका महासचिव गिरिराज भट्टले बिहीबार प्राइम टिभीको मुख्यालयमा पुगेर सो अवार्ड प्रदान गरेका हुन् ।

    पत्रकार धमलाले पत्रकारिताको माध्यमबाट निरन्तर भुईंमान्छेहरुको समस्याको आवाज उठाएको र आवाजविहीनहरुको आवाज बनेकोले सो अवार्ड प्रदान गरिएको अध्यक्ष अधिकारीको प्रतिक्रिया छ ।

    उनले भने,‘उहाँले एकदमै दूरदराज र कोही नभएकाहरुको आवाज बुलन्द पार्नुभएको छ । उहाँले समाजका विकृति र विसंगतिलाई हटाउने काम गर्नुभएको छ । अहोरात्र खट्नुभएको छ ।’ सोसाईटीले विभिन्न ३८ वटा देशमा नेपाली खानाको प्रमोट गरिरहेको छ ।

  • दरबार हत्याकाण्डको सत्यतथ्य सार्वजनिक गर्न स्वर्गीय राजा वीरेन्द्र शान्ति प्रतिष्ठानको सरकारलाई आग्रह

    काठमाडौं l स्वर्गीय राजा वीरेन्द्रको २५औँ स्मृति सभालाई अवसर पार्दै स्वर्गीय राजा वीरेन्द्र शान्ति प्रतिष्ठानले

  • मारवाडी समुदायबाट सगरमाथा आरोहण गर्ने पहिलो महिला बनेर प्रीतिले रचिन् इतिहास

    काठमाडौं । नेपालको मारवाडी समुदायबाट पहिलो पटक प्रीति अग्रवाल रटेरियाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल

  • सुपा देउरालीको महिमा र खनाल पण्डितहरूको ऐतिहासिक योगदान

    नेपालका धार्मिक, ऐतिहासिक तथा प्राकृतिक सम्पदाले भरिपूर्ण जिल्लामध्ये अर्घाखाँची एक विशिष्ट पहिचान बोकेको जिल्ला हो

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend